US$ 21K raised in NRNA Seattle Fundraiser

nrn-ncc-seattle-fundraiser

NRNA Fundraiser program in Seattle Washington raised over $21,000 USD here on Monday. The fund was raised for NRN headquarter building in Kathmandu, Nepal.

Speaking at the program, NRN president and the chief guest Shesh Ghale stressed that the main priority of NRN at the moment is to strengthen the organization. The fundraiser is being done from all over the world to bring the feeling of unity, he added.

The program was organized by NRN ICC Member AC Sherpa and PRO/Spokesperson Narayan Gurung with 7 Summits Foundation.

nrn-ncc-fundraiser-seattle-usa

One comment on “US$ 21K raised in NRNA Seattle Fundraiser
  1. नआरएन अमेरिकाको कम्युनिटी आउटरिच तथा एनआरएनएका सभापति शेष घलेको भ्रमणको पहिलो कार्यक्रम भब्य रुपमा सफल भएको छ। सियाटल, वाशिङ्टन स्टेटमा राखिएको एनआरएन अमेरिकाको पहिलो कार्यक्रम सोचेभन्दा बदी रुपमा सफल भएको छ। यति सानो रुपमा रहेको नेपाली समुदायको यो ठूलो योग्दान हेर्दा अरु शहर जहाँ घना नेपालीबस्ती छ तिन्को सभागिता झनै उत्साहजनक हुने कुरा सजिलै अनुमान गर्न सकिन्छ।

    सेभेन समिट्स फाउण्डेशनले एनआरएनएको हेडक्वार्टर भवन निर्माणमा सहयोग गर्नको निम्ति फण्ड रेजिंग कार्यक्रमको आयोजना गरेको हो । सेभेन समिट्स फाउण्डेशनले यसअघि पनि नेपालका बिभिन्न सामाजिक क्षेत्रमा आफ्नो योगदान दिंदै आएको छ । यसै अन’रुप एनआरएनएका भबन निर्माणका निम्ति एनआरएनएसग सहकार्य गर्दै सेभेन समिट्स फाउण्डेशनले कार्यक्रमको आयोजना गरेको सेभेन समिट्स फाउण्डेशनका फाउण्डर तथा एनआरएनए का सदस्य एसी शेर्पाले कार्यक्रममा बताउन’भयो । सो अन्तर्कृया तथा फन्ड रेजिङ कार्यक्रमबाट संस्था बारे छलफल मात्र होइन एनआरएनएको हेडक्वार्टर भवन निर्माणको लागि २१ लाख रुपैया भन्दा बदी संकलन भएको छ्।

    कार्यक्रममा एनआरएनएका सभापति शेष घलेले आफ्नो यो भ्रमण फन्ड रेजिङको लागि नभएर पहिला देखिनै एनआरएन मा नेपाली अमेरिकन हरुको बढी मात्रामा सहभागि गराउनको लागि हो भन्नु भयो। केही महिना देखि सूरु गरिएको एनआरएन बिल्डिङ प्रोजेक्ट पनि कुरा उठ्नु सम्योग मात्र हो फेरि पनि यती सानो समुदयमा पनि यति ठूलो योगदान हुनसकेकोमा भने झन् अचम्मित हुँदै आफूले पहिलै अमेरिकाको सभागिताले नै एनआरएनको सार्थक्ता दिन सक्छ भन्नेकुरा गरेको स्मरण गराउनुभयो। घलेले हुन त एकै जनले पनि सो बिल्डिङ बनाउन सक्ने मान्छे पाउन सक्छ तर हामीले सबैजनाको सभागिता होश भनेर संसारभरी नै आभहान गरिएको हो। घलेले एक पटकमा एउटामात्र काम गर्दा बडी सफल हुनेकुराको राज खोल्नुभयो।

    कार्यक्रममा एनआरएन आइसिसी प्याट्रन डा अम्बिका अधिकारीले एनआरएन बिल्डिङको आबश्यक्ता माथि जोड दिनुभयो। डिआर्सी सोनाम लामा ले हामीले बिल्डिङ प्रोजेक्टको लागि अमेरिकाबाट एक लाख डलर जम्मा गर्ने योजना राखिएको र सो सफल हुने कुरा जानकारी गराउनुभयो। सदस्य एसी शेर्पाले अमेरिकामा धन र मन हुनेको कमी छैन तर हामीले सही रुपमा कार्यक्रमहरु बनाउन र अनुरोध गर्न जान्नु पर्‍यो भन्नु भयो। एनआरएन क्यानडाका लागि आइसिसी सदस्य डा बिनोद केसीले अमेरिका जस्तै क्यानाडाको पनि सभागितामा कमी नहुने कुरा जानकारी गराउनुभयो। आइसिसी सल्लाहकार राम खरेलले शेष घले एक सफल ब्यक्ती भएकोले र उहाको यो कार्यकाल बडि सफल हुने कुरा जोड दिनुभयो।

    त्यसैगरि एनआरएन अमेरिकाका बरिष्ठ उपसभापती लोक तिवारीले हाल सम्मको गतिबिधिहरुको जानकारी गराउनु गरौदै हाल एनआरएन अमेरिका ब्यापक रुपमा सदस्यता बढाउने र संस्थागत कुरामा अगाडि बडेको कुरा जानकारी गराउनुभयो।

    आइसिसी सदस्य एसी शेर्पाको सम्योजनमा भएको सो कार्यक्रममा एनआरएन अमेरिकाका पिआरओ तथा स्पोक्स पर्शन नारायण गुरुङ को(सम्योजक हुनुहुन्थ्यो। स्थानिय संस्था तथा ब्यक्तिहरुको ठूलो सहभागीता रहेको सो कार्यक्रममा सबैलाई सम्योजकको तर्फबाट एसी शेर्पाले धन्यवाद ज्ञापन गर्नुभएको छ। स्मरण रहोस् शेष घले बाँकी छ वटा शहरहरुमा जादै हुहुन्छ र दोश्रो कार्यक्रम चाँही क्यालिफोर्नियाको, लस एन्जेलसमा अगस्ट १३ र १४ मा छ।

    साथै मिडिया कर्मी, भ्हभअगतष्खभ एचयमगअभच, ध्जष्तभ ज्ष्mब ित्ख्, सुरेश शाही पनि सो कार्यक्रममा हुनुहुन्थियो ।

    कृष्ण के।सी एनआरएन अमेरिका-मिडिया कोअर्डिनेटर

Comments are closed.